Breaking NewsHeadlineHighlightsसमाचार

संयुक्त तस्वीर राखेर बालेनले दिए मोदी र भारतीय जनतालाई धन्यवाद

काठमाडौँ : भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी फर्किएका प्रधानमन्त्री बालेन्द्र शाहले समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदी र भारतका जनतालाई धन्यवाद दिएका छन्।
उनले समाजिक सञ्जालमा समकक्षीसँगको भेट र अंकमालको तस्वीर राखेर मोदी र भारतीय जनालाई धन्यवाद दिएका हुन्।
उनी अहिले काठमाडौँ अवतरणका क्रममा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button