Breaking NewsHeadlineHighlightsUncategorizedराजनिति

भारतको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री बालेन शाह स्वदेश फर्कदै

भारतको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री बालेन शाह सोमबार साँझ स्वदेश फर्कदै छन । प्रधानमन्त्री शाह साँझ ६ ३५ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
भ्रमणका अवसरमा भएका प्रमुख गतिविधि तथा उपलब्धीहरू समेटी माननीय परराष्ट्रमन्त्रीबाट त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल विशिष्ट कक्षको मिडिया हलमा पत्रकार सम्मलेनको आयोजना समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button