विदेश अध्ययन गर्न जाने स्वास्थ्यकर्मीलाई मन्त्रालयको सहजीकरण

काठमाडौँ । विदेश अध्ययन गर्न जाने नेपाली स्वास्थ्यकर्मीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सहजीकरण गर्ने भएको छ । नेपाली चिकित्सक वा स्वास्थ्यकर्मी अध्ययन, तालिम वा काम गर्न विदेश जानेलाई मन्त्रालयबाट सहजीकरणका लागि ‘नेपाल अन्य मुलुकहरुमा अध्ययन वा तालिम वा काम गर्न जाने नेपाली चिकित्सक/स्वास्थ्यकर्मीहरूको लागि पत्र जारी गर्ने सम्बन्धी कार्यविधि, २०८०’ ल्याएको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button