सरकारले तोक्यो गहुँको समर्थन मूल्य, प्रतिक्विन्टल ३६५०.१४ रुपैयाँ निर्धारण

बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को रिक्त सदस्य सचिव पदमा महेश भट्टराईलाई नियुक्त गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पुनःसंरचना सहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) स्वीकृत गर्दै बैठकले प्रधानमन्त्री कार्यालयको हालको दरबन्दी संख्या ६८ वटा कम हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
สล็อตเว็บตรง